Monday, March 19, 2018

यो समॉजमॉ कोही कोही मॉनबहरु पनि दॉनबहरुको जस्तो ब्यबहार गर्ने गर्छन (भिडियो)

सबिता सरु शर्मा आचार्य २०४५ सालमा धनकुटामा जन्मिनु भएको हो | उहालाई ७ वर्ष को उमेर देखि नै अलौकिक शक्तिको ज्ञात भएको हो | माताका वाणीहरु, मानिसले घमण्ड र रीष गर्न छाडौ ऑफै ऊन्नति र प्रगति हुन्छ, हरेक मानिसको जीवन जिउन साँच्चै काहां सजिल छ र? एक न एक तनाव ले सधै पछि लागेर पछ्याईरहन्छ।, कसैले बोलेर मात्र हुदैन काम गरेर पनि मन जित्न सक्नुपर्छ।, जो व्यक्ति आफनो रिसलाई आफनो टाउकोमा खन्याउन सक्षम हुन्छ ,उसलाई अरुको रिसबाट बच्नुपर्दैन।, ऋण र शत्रुलाई कहिल्यै पनि ठूलो हुन नदिनुस, प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात अघि सार्नुस यो नै धर्म हो, मँन राम्रो भएपछी सबै कुरा राम्रो देखिन्छ ऑफ्नो ऑखाले, रिसाऊनु भनेको ऑफ्नै मनको शान्तिलाई भष्म पार्नु हो, कसैको बारे नकारात्मक सोच राखेर प्रत्यक्ष क्षण बिताऊनु भन्दा ऑफ्ना लागि सकारात्मक तरिकाले सोच्नु अमूल्य समयको सही सदुपयोग हो|

माता सबिता भन्नु हुन्छ : यो समॉजमॉ कोही कोही मॉनबहरु पनि दॉनबहरुको जस्तो ब्यबहार गर्ने गर्छन र गर्दा रहेछन यसरी पाप! र दौरा सुरवाल र पँहेलो फेंटा बॉदेर के गर्ने र मँ बाबा हुँ, मँ गुरु हुँ भनेर! र पनि कसैले छोको नखाने चोखो खाने भन्छन् अझै भन्छन् मँ त फलफुल मॉत्र खाएर समय बिताऊछु पनि भन्छन् पत्याऊनु त पर्यो नै यति ठुलो गुरुहरुको कुरा!तर तिनले गर्ने रहेछन् हरेक नवनॉरीहरु मॉथि दुर्व्यवहार तथा अनैतिक सम्बन्ध र लुट कॉम अनि सॉझमॉ चैँ जॉड रक्सीको बतलले नपुग्ने रहेछ र मॉसु र भात! अनि कसले कसलाई पो गर्ने बिश्वास?र बिभिन्न धार्मिक स्थलहरुमॉ पुराण, सप्ताहा,तथा जुनसुकै पनी धार्मिक पाठ पुजा अनि जनताहरु मख्ख आधुनिक गुरुहरुको त्यो सॉच्चै नै मिठो भाकामॉ बोलीएका शब्दहरु ल हेर्नुस कलियुगका मॉनबहरुको मन, ऑत्मॉ केही पनि ठिक नहुने रहेछ यी मॉनबहरुको लाई धर्म का नॉममॉ यस्तो कलिका घट्ना तर यो सॉच्चै को पुरानो धर्मले हैन यो त अहीलेको कलिमॉ बृकिति जताततै छन् कोही सग बोल्नु हुदैन! बोल्नु परे पनि हज़ार पटक सोचेर बोल्नु पर्ने रहेछ।।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...