Wednesday, March 14, 2018

प्रधानमन्त्री केपी ओलीलाई समर्थन गरका प्रचण्डलेनै यस्तो चुनौती दिए -हेर्नुहोस भिडियोमै

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कतिजना प्रधानमन्त्री बनाए ? उनका अनुसार १० बर्षमा उनले १० जनालाई प्रधानमन्त्री बनाएको हिसाव निकालेका छन् । आफुले गरेको हिसाव उनले आइतबार व्यवस्थापिकासंसदमा सुनाएका छन् । प्रधानमन्त्रीले हिसाव किताब गर्दै गिनिज बुकमा नाम लेख्न मिल्छ भन्दै प्रश्न गरेपछि संसद भवनमा हाँसो गुन्जिएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...