Saturday, March 10, 2018

बोक्सीको आरोपमा निर्दोष चेलीलाइ लगातार मुड्की र लात बर्सियो तर गाउँलेहरु जिउदो लास बनेर रमिता मात्र हेरिरहे

बोक्सीको आरोपमा राधा चौधरीमाथि ६ घण्टा लगातार मुड्की र लात बर्सियो तर गाउँलेहरु जिउदो लास बनेर रमिता मात्र हेरिरहे । मानवता हराएका यी अपराधीहरु जसले यस्तो कु-कार्य गरे, गर्न लगाए र रमिता हेरे । यी सबै अपराधी हुन् र सबैलाई आजीवन कारावासको सजाय होस् । सरकारले यस्ता कुकार्य गर्ने र गराउनेहरुलाई साचिक्कै कारवाहीको दायरामा ल्याओस । यदि सरकारले सक्दैन नेपाल कम्युनिष्ट पार्टीको जनसत्ताले यसको छिनोफानो गरोस ।
यस्ता अमानवीय कार्यबिरुद्ध एकजुट हुन् सबै, महिला, अधिकारकर्मी, बुद्दिजिबि र आमा दाजुभाइ दिदीबहिनीहरुलाई आवहान गर्दै यी अपराधीहरुलाई हार्दिक श्रद्धाञ्जली ! विस्तृत जानकारी सहित पत्रकारदियाचन्द र बाल कृष्ण चौधरीको सहयोगमा यो भिडियो रिपोर्ट :

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...