Friday, March 2, 2018

अन्तत सलमान खानको नेपाल भ्रमण स्थगित l यस्तो रहेछ कारण भिडियो सहित भूकम्पले राष्ट्र शोकमा डुबेका बेला दुई शब्द सहानुभूति व्यक्त नगर्ने खानलाइ करोडौं रकम खर्चनु राष्ट्रघात हो !!

चर्चित भारतीय अभिनेता सलमान खानको नेपाल आउने कार्यक्रम स्थगित भएपछि अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले सबैलाई बधाई दिएको छ ।

खानको कार्यक्रम स्थगित भएपछि संचारकेन्द्रसँग प्रतिक्रिया दिँदै महासंघका महासचिव खेम थपलियाले यो परिवर्तनकारी तथा राष्ट्रप्रेमी नेपाली जनताको ठूलो विजय भएको बताएका छन ।

‘यो नेपाल कम्युनिस्ट पार्टी, यसनिकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, सम्पूर्ण सञ्चारकर्मी र आमूल परिवर्तनकारी तथा राष्ट्रप्रेमी नेपाली जनताको ठूलो विजय हो ।’ उनले भने -‘हामी यो शो रोक्नका लागि निर्णायक दबाव दिने तयारीमा थियौं, तर बेलैमा आयोजकले बुद्धि पुर्‍याए ।’… बाकी भिडियोमा

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...