Sunday, March 18, 2018

अमेरिका ब्वाइज’ Teaser आउट (भिडियो)

चलचित्र अमेरिका बोइज को टिजर सार्वजनिक भएको छ । अर्पन थापा सुनिल थापा सन्दिप छेत्री हरिहर शर्मा कामेश्वोर चौरासिया अभय बराल आसिश प्रसाई श्रीस्टी कार्की सारदा गिरी रश्मि भट्ट रमा थपलिया सुबाश गजुरेल राजु खरेल मनिष राउत लगायतका कलाकारहरुको अभिनय रहेको अमेरिका बोईजलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् ।

सीबर्ड्स पिक्चर्स र बडी इन्टरटेनमेन्टको ब्यानरमा प्रकाश भुजेल र इन्द्र प्रशाद खरेलले निर्माण गरेको यस चलचित्रका कार्यकारी निर्माता समिर खरेल हुन् भने सह निर्माताका रुपमा अनुप थापा यमुना खरेल र राज के.सी रहेका छन् । चलचित्रमा कथा स्क्रीनप्ले र सम्बाद बिबेक पाण्डे, छायाङ्कन आलोक शुक्ला, सम्पादन निमेष श्रेष्ठको रहेको छ । चलचित्रमा दिपक आर जे र जयन जे वाईवाको रहेको छ । सम्राट बस्नेतको द्वन्द रहेको चलचित्रको कोरियोग्राफर सुनिल छेत्री र नेपाली ठिटोज हुन । चलचित्र जेठ १८ देखी अल नेपाल रिलिज हुँदै छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...