
चोरीको आरोपमा पक्राउ परेका दुई युवकलाई काभ्रे प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुरका २३ वर्षीय लक्ष्छु कार्की र ३३ वर्षका गणेश तामाङ छन् । प्रहरीका अनाुसार उनीहरु सामान्य चोर भने होइनन् । पाहुना झै बनेर कार चढेर आउँछन् र लुटेर भाग्छन् अर्थात सहरमा भेटिएका ‘भीआईपी’ चोर हुन् ।
यो समूहले शनिबार मध्याहृन मण्डनदेउपुर २ नगरकोटमा सानुकान्छा तामाङको पसलमा चोरी गरेका थिए । आइटेन कार चढेर गएका उनीहरुले सानुकान्छाको पसल फोडेर ३ लाख रकमसहित सुन र केहि विदेशी मुद्रा चोरी गरेका हुन् ।
No comments:
Post a Comment