Friday, April 6, 2018

भारतमा गएर सबैको अगाडी केपी ओलीले भने नेपाली जनताको मन दुख्नेगरी भएका सम्झौता मान्दै मान्दिन भनेपछी मोदी तर्सिए !

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच वान टु वान वार्ता भएको छ । मोदीलाई भेट्न प्रधानमन्त्री ओली सेभेन रेस कोर्समा पुगेका थिए । ओली परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, सल्लाहकार विष्णु रिमाल समेत नलिई रेसकोर्स गएका थिए ।
स्रोतका अनुसार यो भेट पूर्वनिर्धारित थिएन । प्रधानमन्त्री ओली दिल्लीमा पुगेपछि मात्र मोदीसँग ‘वान टु वान’ भेट तय भएको थियो । ओलीले भारतको एउटा संचारमाध्यममा अन्तर्वार्ता दिदै म नेपाली जनताको मन दुख्नेगरी भएका सम्झौता मान्दै नमान्ने बताएका छन् ! पहिलेदेखि नै १९५० को सन्धिबारे बोलिरहेकै छु । यस्तो असमान सन्धिबाट भारतलाई के लाभ हुन्छ ? खालि नेपाली जनताको मन दुख्छ ।  हेर्नुहोस केपी ओलीको कुरा यस्तो थियो !

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...