Friday, April 6, 2018

गोगन पानीमा के के हुन्छ थाहा छैन जिन्दगानीमा, दोहोरी घम्सा घम्सी (भिडियो सहित)

काठमाडौँ,
लामो समय देखि संचालनमा रहेको स्कट नेपाल डट कमले स्कटनेपाल रोधीघरको शुरुवात गरेको छ । देश बिदेशमा रहेका हाम्रा दर्शक श्रोता पाठकलाई थप मनोरञ्जन दिनका निमित्त आफुहरुले “स्कटनेपाल रोधिघर” कार्यक्रम सञ्चालनमा ल्याएको संचालक टिका अधिकारीले जानकारी दिए ।
दर्शक श्रोताहरुको मनोरन्जनको लागि अब हरेक हप्ताको शनिबार हाम्रो सो कार्यक्रम स्कट नेपालको अफिसियल YouTube Channel र Facebook Page बाट सञ्चालन हुने छ ।
हेर्नुहोस पहिलो एपिसोडको रुपमा शनिबार काठमाडौँमा रेकड भएको दोहोरी भिडियोमा

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...