Thursday, April 5, 2018

सलमान खान भारतमा जेल पर्दा नेपालमा यस्तो झड्का ! नेपालीको ८ करोड फस्ने सम्भावना

बलिउड अभिनेता सलमान खान कृष्णसार शिकारको मुद्दामा ५ वर्षका लागि जेल गएका छन् । यदि उनलाई सुप्रिम कोर्टले धरौटीमा रिहा गरेन र पुरा अवधि जेल बस्नुपर्‍यो भने नेपालको शो रद्द हुनेछ । अहिलेसम्म ओडीसीले कार्यक्रमका लागि करिब आठ करोड खर्च गरिसकेको छ ।
आठ करोडमध्ये पाँच करोड सलमानसहित १ सय १० भारतीय कलाकार र प्राविधिकहरुको खातामा जम्मा गरिएको पारिश्रमिक हो भने बाँकी नेपालमा गरिएको विज्ञापन, लजिस्टिक र अन्य व्यवस्थापकीय खर्च ।
सलमान जेल जाँदा ओडीसीको आठ करोड जोखिममा परेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...