Thursday, April 5, 2018

सलमान खानलाई ५ वर्ष जेल पुर्याउने कालो हरीण प्रकरणको वास्तविकता

सलमान खानलाई ५ वर्ष जेल पुर्याउने कालो हरीण प्रकरणको वास्तविकता यस्तो छ ! प्रहरीको चिसो खोरमा ५ वर्ष बस्नुपर्ने
२० वर्ष पुरानो कालो हरिण शिकारको मुद्दामा भारतको जोधपुरको चीफ ज्युडिसियल मजिस्ट्रेटको अदालतले सलमान खानलाई दोषि ठहर गरेको छ । न्यायाधिसले सलमानलाई ५ वर्षको जेल सजाय र १० हजार जरिवानाको सजाय सुनाएका छन् ।
यो मुद्दामा सह-आरोपीहरु सैफ अली खान, तब्बु, सोनाली बेन्द्रे र निलमलाई शंकाको सुविधाका आधारमा सफाई पाएका थिए । पेशीका लागि सलमानसँगै उनीहरु सबै बुधबार त्यहाँ पुगेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...