Tuesday, April 10, 2018

बबिता प्रधान श्रेष्ठ सहित को नेपाली नयाँ गीत ” तिम्रो प्रितले ” सार्वजनिक

नेपाली नयाँ गीत ” तिम्रो प्रितले ” गीत को भिडियो सार्वजनिक भएको छ । स्नेहा शाक्य श्रेष्ठ को स्वर रहेको उक्त भिडियोमा डिसी क्षेत्र कि समाज सेवी तथा वर्तमान एनओए कि अध्यक्ष बबिता प्रधान श्रेष्ठ तथा अनिल शाही कलाकार को रुपमा प्रस्तुत भएका छन् ।

शब्द ,संगीत तथा निर्देशन अनिल शाहीले गरेका हुन् । क्यामेरा रसिला श्रेष्ठ तथा सम्पादन अमित चापागाई को रहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...