Friday, April 27, 2018

गायक राजकुमार काफ्ले र गायिका लक्ष्मी सिर्मालीका ‘सुने खवर तिम्रो विहेको ’ भिडियो सहित

रोशन पोखरेल , काठमान्डौँ –देवी म्युजिक प्रालीको प्रस्तुतिमा लक्ष्मी सिर्माली र सुजन श्रेष्ठको मार्मिक लोकदोहोरी ‘सुने खवर तिम्रो विहेको ’ बोलको लोकदोहोरी गीतको म्युजिक नेपालको आधिकारिक  युटुव मार्फत बजारमा आएको छ ।
गायक राजकुमार काफ्ले र गायिका लक्ष्मी सिर्मालीको नेपाली म्युजिक भिडियोको बजार आएको छ ।
संगीतको संकुचित बन्दै गएको अवस्थामा पनि उनले आफना दर्शक तथा श्रोताको माग अनुसारका मौलिक भाकामा आधारित गीतलाई बजारमा ल्याएको गायक राजकुमारले बताए ।  प्रेम र विछोडमा रहेका मायालु जोडीका भावहरुलाई गीतमा सर्वोकृष्ट रुपमा प्रस्तुत गरिएको छ । गायक राजकुमार काफलेको शब्द सिर्जना तथा प्रकाश पुरीले मार्मिक  लय सिर्जना गरेका छन । म्युजिक भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका हुन भने काजिश श्रेष्ठले निर्देशन गरेका हुन । भिडियोमा दिपक विष्टले सम्पादन गरेका छन । गीतमा सागर थापा , इशु भण्डारी , अस्मिता श्रेष्ठ र सुजित विकको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...