Monday, April 9, 2018

पत्याउनु हुन्छ? लाइभ दोहोरीमा पहिलोपटक हारिन दोहोरीकी रानी प्रिती आले हेर्नुहोस यो दोहोरी(भिडियो सहित)

पछिल्लो समय दोहोरीकी रानी भनेर चिनीएकी प्रिती आले दोहोरीमा हारिन भन्दा धेरैले पत्याउने कुरै होइन. तर केही समय अगाडी तनहुँको दुलेगौडामा सम्पन भएको कवासे महोत्सबमा भने लाइभ दोहोरी प्रिती आले हारेको जस्तै देखियो

कवासे महोत्सबमा प्रिती आलेलाई दोहोरीमा एक गाएकले लाइभ दोहोरीमा गारो पारे l प्रिती आलेलाई दोहोरीकी रानीनै भन्ने गरिन्छ तर शनिबार रानीलाईनै जवाफ दिने हम्मेहम्मे पर्यो l दोहोरीमा अब्बल मानिएका अमर धितालले प्रिती आलेलाई कडा टक्कर दिए अन्ततमा प्रिती आलेले आफैले लामो भयो भन्दै नटुंगाइकन सकाइन यसले पनि उनिलाई जवाफ दिन गारो परेको बुझिन्छ l हेर्नुहोस खतरा दोहोरी

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...