Friday, April 27, 2018

मुटु रोगले लायो मोडल रन्जिताको ज्यान,चर्चित मोडल बिनोद श्रेष्ठले दिए दागबत्ती (हेर्नुहोस)

काठमाण्डौ।

नेपाली लोक संगीत क्षेत्रमा छुट्टै इतिहास रचिसकेकि गायिका बिष्णु माझी र अर्का अदभुत आवाजका धनि नव गायक संजय फाउन्डफेल्डरको आवाजमा संजय फाउन्डफेल्डरको मार्मिक लोकदोहोरी गीत”आँसु”बजारमा आएको छ।उक्त गीतमा लय भने आयुष परियारको रहेको छ।कुमार परियारको शब्द सृजना रहेको गीतमा अभिनय भने बहुचर्चित मोडल जोडी बिनोद श्रेष्ठ र रन्जिता गुरुङको रहेको छ।दिपेन्द्र तिमिल्सिनाको निर्देशन रहेको उक्त गीतको म्यूजिक भिडियोमा छायांकन भने करण चैसिरले गरेका हुन्।प्रविन भट्टको सम्पादन रहेको उक्त गीतको भिडियो संजयकै युटुब मार्फत सार्बजनिक भएको छ।

भिडियो हेर्नुहोस:

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...