Friday, April 27, 2018

दबङ , चेन्नइ एक्स्प्रेस , गंगाजलका भिलेन किन आए नेपाल ? (भिडियो अन्तर्वाता )

दबङ , चेन्नइ एक्स्प्रेस , गंगाजल लगायतका बलिवूडका थुप्रै १३५ भन्दा बढी चलचित्रमा काम गरिसकेका नेपाली कलाकार नवराज विश्वकर्मा । जो अहिले नेपाली चलचित्र एउटा यस्तो प्रेम कहानी चलचित्रको छायाँकनको लागि नेपाल आउनु भएको छ । उहा नेपाल आउनु भएको बेलामा उह सँग गरिएको रमाइलो कुराकानी ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...