Tuesday, April 24, 2018

गायिका सरु गौतमले जन्मदिनको अबसरमा “कुन गित गाउ” सार्बजनिक गरिन (भिडियो सहित)

काठमाडौँ : पछिल्लो समय हिट गीतहरु गाएर चर्चाको शिखरमा पुग्न सफल गायिका सरु गौतमले आफ्नो जन्मदिनको सुखद अबसरमा “कुन गित गाउ”भन्ने बोलको म्युजिक भिडियो सार्बजनिक गरेकी छिन l

तारा पराजुलीको शब्द तथा संगीतकार भिम बिसिको संगीत रहेको यस गीतमा गायिका सरु गौतमको सुमधुर आवाज रहेको छ l चर्चित नायिका संचितालुइटेल तथा नयन डिसीको अभिनय रहेको यस म्युजिक भिडियोलाइ नयन डिसीलेनै निर्देशन गरेका हुन भने उत्सब दाहालले भिडियोलाई छायांकन गरेकाहुन l भिडियो हेर्नुहोस :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...