Wednesday, April 4, 2018

इन्कार तामाङको “ एरिया मेरै हो ” हेर्नुस भिडियो

आर पोखरेल , काठमान्डाँै २१
सुपारी म्युजिक प्रालीको प्रस्तुतिमा गायक इन्कार तामाङको लोक पप “ एरिया मेरै हो ”  बजारमा आएको छ । गीतहरु धेरै आउछन तर यस्ता गित थोरै आउछन जसले श्रोताको मन जित्न सफल हुन्छन । गीतको संगित संयोजन गायक अमीत बाबू रोकायको संगीत रहेको छ भने सर्जक प्रकाश बिस्टको शब्द रहेको छ । गीतलाई निर्देशन बिक्रम चौहान को रहेको  छ । मोडेल चर्चित अन्जली र साथीहरुको देख्न सकिन्छ ।
हेर्नुहोस भिडियो सहित

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...