Wednesday, April 4, 2018

आर्यघाटबाट फर्किएपछी मदनकृष्णले यशोधाको लागी FACEBOOK मा लेखे यस्तो मार्मिक स्टाटस

वरिष्ठ हाँस्यव्यङ्ग्य कलाकार मदन कृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ। वरिष्ठ कलाकार श्रेष्ठकी धर्मपत्नी यशोधा सुवेदी श्रेष्ठको गएराती करिव ११ बजे निधन भएको हो।
श्रेष्ठकी पत्नी स्वर्गीय यसोधा सुवेदीको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ। पत्नीको अन्तिम दाहसंस्कारको समयमा मदनकृष्ण भक्कानिएर रोएका थिए।
पत्नीको अन्तिम दाहसंस्कार पछी मदनकृष्णले यसोदाको फोटो फेसबुकमा स्टाटस राख्दै मार्मिक कुरा लेखेका छन् अब आफुलाई आँसुले स्याहार गर्ने बताएका छन्. हेर्नुहोस भिडियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...