Saturday, April 7, 2018

काजिशले खे के के भने त ‘मनपरेको शुरमा’ करिष्मा र सवुलाई भिडियो सहित

आर पोखरेल , काठमान्डौँ – पछयौरी म्युजिक प्रालीको प्र्रस्तुतिमा युवा गायक कृष्ण लामिछानेको पहिलो लोकदोहोरी ‘ मन परेको सुरमा’ बोलको मार्मिक लोकदोहोरी गीत म्युजिक नेपाल मार्फत बजारमा आएको छ । नयाँ पुस्ता मा राम्रो आवाज भएका गायक कृष्ण लामिछाने र गायिका मुना थापा मगरको आवाजमा सजिएको डान्सिङ गीत बजारमा आएको हो । युवा युविति जन–जिब्रोमा निस्कने माया प्रेमका चोटिला भावहरु गीतमा रहेका छन । ‘ मनपरेको सुरमा’ गीतलाई गायक स्यम कृष्ण लामिछानेले शब्द तथा संगित संयोजन गरेका छन । उक्त गीतलाई शनिवार देखी बजारमा ल्याइएको छ । गीतको म्युजिक भिडियोमा काजिश श्रेष्ठ , करिष्मा ढकाल, सवु खनाल लगायतले अभिनय गरेका छन् । ‘ गीतको भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन भने सम्पादन दिपक विष्टले गरेका छन । भिडियो लाई भिडियो निर्देशक काजिश श्रेष्ठले गरेका हुन ।
हेर्नुहोस भिडियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...