Saturday, April 7, 2018

पोखरमा यस्तो खतरा देउडा नृत्य, हेर्नुहोस् आँखा झिम्कीदैन (भिडियो सहित)

‘सुदर पश्चिम संस्कृतीले अत्यन्त धनी छ । प्राकृतिक रुपमा समेत अब्बल रहेको नेपालको पश्चिम भूभाग विकासको गतीमा बिस्तारै अघि बढ्दै छ । नेपालको सुदुर पश्चिममा बिशेषत देउडासंस्कृती लोकप्रिय छ । देउडा संस्कृतीमा आधारीत बिभिन्न नाँच देखाउँदै सुदुर पश्चिम साहित्यीक समाज पोखरा आएको थियो । पोखरामा आउँदा पश्चिमको देउवा नाँच र साहित्यीक खुराक प्रस्तुत गरीएको थियो । उक्त कार्यक्रममा देउडा गीत भित्र पर्ने एउटा नाँच प्रस्तुत गर्यो जुन हेर्दा सबै दर्शक अचम्मित भए । कसैका आँखा पनि झिमीक्क भएन, गीतको तालमा गरिएको नृत्य जसले सुदुर पश्चिम संस्कृतीमा कति धनी छ अनि कस्तो कस्तो कला कौशल छ भन्ने कुरा प्रष्ट पारेको थियो । हेर्नुहोस् आँखा झिमिक्क समेत नहुने यो नृत्य…

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...