Thursday, April 5, 2018

ताजा समाचार ;राष्ट्रपति डोनाल्ड ट्रम्प भन्छन ,मेक्सिको सीमामा २ देखि ४ हजार सम्म राष्ट्रिय रक्षक सेना पठाइने

अमेरिका राष्ट्रपति ले आफू निर्वाचनमा होमिए देखि नै मेक्सिको को सीमामा पर्खाल लगाउने मुख्य मुद्धा रहेको बिषयलाई अझ पनि स्मरण गराई रहेका छन् । उनले यसै क्रममा मेक्सिको सीमामा २ देखि ४ हजार सम्म राष्ट्रिय रक्षक सेना पठाइने बताएका छन् ।

उनले आज अप्रिल ५ तारिख यसो भनेका हुन् । आफ्नो देशको सीमालाई सुरक्षा दिन र अमेरिका प्रवेशलाई रोक्न ट्रंप प्रसासनले उक्त कदम चलाएको हो ।

पहिलो पटक ट्रंप प्रसासनले उक्त संख्या उपलब्ध गराएको हो । उनले संचारकर्मी सग वायु सेना भित्र नै उक्त कुराको जानकारी गराएका हुन् । उनले उक्त प्रयास को खर्च पनि हेरी रहेको बताएका छन् । साथै जव सम्म पर्खाल निर्माण हुँदैन तव सम्म उनीहरु त्यही रक्षा गर्ने बताएको समाचार वाशिंगटन पोस्टमा लेखेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...