Thursday, April 5, 2018

राष्ट्रपति ट्रम्प स्ट्रोमी डेनीएल्स को भुक्तान सम्बन्धि आफू जानकार नभएको

राष्ट्रपति ट्रम्पले वयस्क चलचित्रकि कलाकार स्ट्रोमी डेनीएल्स को भुक्तान सम्बन्धि जानकार नभएको खुलाशा गरेका छन् । उनले स्ट्रोमीलाई $ १ लाख ३० हजार डलर दिएको बारेमा ज्ञान नभएको जानकारी दिएका छन् ।

उनले यो पहिलो पटक यस बिषयमा सार्बजनिक रुपमा बोलेका हुन् । उनलाई उनका निजि वकिल माइकल कोहेनले सन् २०१६ को निर्वाचन हुनु अगाडी भुक्तान गरेको बारेमा प्रश्न गर्दा ठाडै संक्षिप्त रुपमा हैन भनेका थिए ।

उत्तेजित रहेका राष्ट्रपति छिटो भन्दा छिटो तर्कने अगाडी बढ्दै अरु केही भनि उत्तर दिंदा कोहेनले किन भुक्तान गरेको भनि जिज्ञाशा राख्दा उनले माइकल कोहेन मेरो वकिल हुन् उनीलाई नै सोध्नु भनि जवाफ दिएको सीएनएन ले समाचार लेखेको छ ।

तस्बिर कृतज्ञता : सीएनबिसी

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...