Sunday, April 22, 2018

मुख्यमन्त्री राईद्वारा तीन बालबालिकाको अभिभावकत्व ग्रहण

विराटनगर, वैशाख ९ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले रतुवामाई नगरपालिकाका तीन बालबालिकाको अविभावकत्व ग्रहण गरेका छन् ।

विराटनगर, वैशाख ९ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले रतुवामाई नगरपालिकाका तीन बालबालिकाको अविभावकत्व ग्रहण गरेका छन् ।

मुख्यमन्त्री राईले आइतबार रतुवामाई नगरपालिका–६ कादुपाडाका रेंजीना खातुन, सुदर्शन मुर्मु र विनोद मुर्मको अभिभावकत्व ग्रहण गर्दै स्थानीय सामुदायिक सरस्वती माविमा भर्ना गरिदिएका हुन् ।

मुख्यमन्त्री राईले उनीहरुलाई कक्षा १० सम्म पढ्दा लाग्ने खर्च उपलब्ध गराउनेछन् ।

सरकारले वैशाख १ देखि १४ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...