Friday, April 27, 2018

एनआरएनए नाइजेरियाको सहयोगमा धरान स्थित सत्यसाई स्कुल

एनआरएनए नाइजेरियाको सहयोगमा धरान स्थित सत्य साई स्कुलमा निर्मित कक्षा कोठा भवन र त्यहा अध्यनरत बिद्यार्थीहरु ।
सो कक्षा ब्लक निर्माणका लागि एनआरएनए नाइजेरियाले नौ लाख एक हजार रुपैया एनआरएनएका कोषाध्यक्ष हिक्मत थापा मार्फत २०७३ बैशाख ५ गते संसद सदस्य माननीय मीन बिश्वकर्मालाई उक्त रकम हस्तान्तरण गरेको थियो ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...