Thursday, April 26, 2018

ताजा समाचार : अस्थाई सुरक्षित दर्जा(टिपीएस) रद्ध;अमेरिकामा काम गर्न पुन:दर्ता गर्नु पर्ने

अमेरिकामा अस्थाई सुरक्षित दर्जा(टिपीएस) आधिकारिक रुपमा रद्ध भएको छ ।

अमेरिकन डिपार्टमेन्ट अफ होम ल्याण्ड सेक्युरिटीले उक्त जानकारी अप्रिल २६ तारिख वक्तव्य निकाली जानकारी गराएको छ ।
अस्थाई  रुपमा बसोबास गर्ने र अस्थाई सुरक्षित दर्जा सुबिधा पाएकालाई उक्त सुबिधा जुन २४ २०२९ सम्म प्राप्त हुनेछ ।
तर काम गर्न अनुमतीको लागी पुन दर्ता गर्नु पर्ने छ । यसो भनेता पनि दर्ता प्रकिया सुरू गरिएको छैन ।
अस्थाई सुरक्षा दर्जा कि मुख्य व्यक्ति तथा होम ल्याण्ड सेक्युरिटी कि किर्स्टजेन निल्सेन ले नेपालीहरुलाई एक बर्ष छूट अवधि दिने बताएकी छिन ।
र जुन २४ २०१९ देखि नेपाली नागरिक र सुविधा पाएकोले जुन २४ पछि अमेरिका छोडनु पर्ने र स्वदेश फर्कनु भनेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...