
सबै कुरा परिवर्तन नै थियो । हिजोको मामाघर आजको संग्राहलय बन्यो । तर, मन बदलिएन । देश र आमा उस्तै हुन् । जति आमाको माया हुन्छ, त्यति देशको माया हुन्छ । त्यसैले होला स्व. अधिराजकुमारी श्रुति शाह राणाका छोरीहरू बारम्बार सम्झिरहन्छन् आमा र देश ।
दरबार गयो, शाही सौखहरू कमजोर बन्दै गए तर संस्मरण ताजा नै रहीरहेको छ भन्ने उनीहरूले सावित गरिदिएका थिए ।
बाबु गोरख शम्शेर राणासँग नारायणहिटीमा केही समय अघि झुल्किएका श्रुतिका छोरीहरू अहिले के गर्दैछन् ? भिडियो हेर्नुहोस :
No comments:
Post a Comment