Thursday, April 5, 2018

अप्रिलमा जन्मिएका मानिस यस्तो अचम्मका हुन्छन् ! यस्तो गुण हुन्छ

कुनै पनि सालको अप्रिल महिनामा जन्मनेहरूका विषयमा एस्ट्रोलोजी भन्छः अप्रिलमा जन्मनेहरू अत्यन्त सुन्दर, रोबदार, जिद्दी तथा हँसिलो हुन्छन् । कलात्मक चिजवस्तुको सौखिन तथा एडभेन्चर रुचाउने स्वभावका हुन्छन् । यिनीहरूमा एक विशेष प्रकारको पागलपन (सकारात्मक अर्थमा) पाइन्छ । यिनीहरूको स्वभाव अचम्मलाग्दो हुन्छ ।
रिसमाथि अलिकति पनि नियन्त्रण रहँदैन । मुखमा आएको कुरा बोलिहाल्ने अनि अरूले चाहिँ आफूलाई माफ गरिदिऊन् भन्ने आश राख्ने स्वभाव हुन्छ । यति हुँदाहुँदै पनि यिनीहरू रामरमाइलो गर्ने कुरामा अग्रसर तथा हरेक किसिमका पार्टी एवं फंक्सनका अवसरमा सबैको नजर आफूतिर तान्नसक्ने दक्षताले युक्त हुन्छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...