Friday, April 20, 2018

लंकापाराको गीत तथा भिडियो सार्वजनिक

प्राकृतिक सुन्दरताले भरिपुर्ण पर्यटकिय स्थल लंकापाराको बारेमा वर्णन गरिएको गीत तथा भिडियो सार्वजनिक भएको छ । सुरज विकको सुमधुर आवाज रहेको गीतमा शब्द जिवनको रहेको छ । अमोक्क्षको उत्कृष्ट संगीत रहेको गीतमा व्यास सौगात रसाईली र गितार संजीव र सुरजको रहेको छ ।
कृपा दृश्य डिजीटलको प्रस्तुतिकरण रहेको गीतको भिडियोलाई मोडल जीवनले उत्कृष्ट निर्देशन गरेका छन् । विशाल प्रजापतिको छायांकन र उज्ववल ढकालको सम्पादन रहेको मोडल जीवन लगायतको अभिनयलाई देख्न सकिन्छ ।
भिडियोमा लंकापाराको सुन्दरतालाई देखाईएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...