Friday, April 20, 2018

टिका सुदिश निरौलाको “खुशी हुदाँ ” लिरिकल भिडियो सहित

आर पोखरेल , काठमान्डौँ, बैशाख ७
नेपाली आधुनिक गायन क्षेत्रमा मिठासपुर्ण आवाजमा आफना सिर्जनालाई ल्याएर आम दर्शक तथा स्रोताको मनमा बस्न सफल गायिका जुना प्रसाईँकोे आवाजमा नयाँ गीत “खुशी हुदाँ ” युटुव मार्फत सार्वजनिक भएको छ । टिका सुदिश निरौलाको आफनो जिवनमा आइपरेको कालो दिनको सम्झना स्वरुप आफनो छोरोलाई गुमाउनु पर्दाको पिडालाई मार्मिक जिवन भोगाईलाई उनले शब्दका माध्यमबाट पाखेकी छन । सत्यराज आचार्यको कम्पोजमा रहेको गीतमा उदयराज पौडेलले एरेन्ज गरेका छन । गीतको रेकडिङ तथा मिक्सिङ शम्भु तन्डुकारले गरेका हुन ।  गीतको लिरिक्क भिडियोलाई सम्पादन अनन्त सापकोटाले गरेका हुन  ।
हेर्नुहोस भिडियो

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...