Friday, April 20, 2018

ताजा समाचार : उत्तर कोरियाले परमाणु परीक्षण स्थगित गर्ने

 

 

उत्तर कोरियाले परमाणु परीक्षण लाई स्थगित गर्ने जनाएको छ । यसको साथै अन्तर महादेशलाई प्रक्षेपण गर्ने क्षे प्यास्त्र छोड्ने स्थगित गर्ने जनाएको छ । राष्ट्रको एक मात्र राष्ट्रिय समाचारले उक्त जानकारी अप्रिल २० तारिख शुक्रबार दिएको छ ।

उक्त जानकारी वर्तमान शासन गर्ने श्रमजीवी दल को बैठक को निर्णय बाट आएको जानकारी बीबीसीले लेखेको छ ।

यसको साथै उत्तर कोरियाले राष्ट्रको उत्तरी क्षेत्रमा रहेको परमाणु केन्द्र बन्द गर्नु नै यसको पुष्टी हुन्छ कि अब उत्तर कोरियाले परमाणु परीक्षण बन्द गरेको समाचार कोरियन केन्द्रिय समाचार समितिले समेत लेखेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...