Monday, April 9, 2018

यस्तो देखियो कपिल शर्माकी अनस्क्रिन श्रीमतीको हट अवतार

मुम्बई । सुमोना चक्रवर्ति अहिले आफ्नो नयाँ फोटोका कारण चर्चामा छिन् । केही समयअघि मात्रै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गरेको एक बोल्ड फोटो भाइरल बनेको छ । फोटो सेतो सर्ट र निलो हट सर्ट्समा उनलाई निकै ग्लामरस देखिएको छ ।

कपिल शर्मा र सुमोनाको जोडी कमेडी नाइट्स विथ कपिल नामक हाँस्य टेलिभिजन कार्यक्रममार्फत चर्चित भएको थियो । सो कार्यक्रमपश्चात नै दर्शकहरुले सुमोनालाई कपिलकी अनस्क्रिन श्रीमतीको रुपमा चिन्दै आएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...