Tuesday, April 3, 2018

ताजा समाचार :नेदरल्यान्डका वकिललाई झुट बोलेको आरोप मा ३० दिन कारागारको सजाय

अमेरिकाको सन २०१६ को निर्वाचन देखि नै राष्ट्रपति डोनाल्ड ट्रम्प को रुस संग साँठगाँठ भै निर्वाचनमा हस्तक्षेप सम्बन्धी बनाईएको रोवर्टस मुलर अनुसन्धान समिति लाई डच वकिल ले ढाटेको विषय लाई लिएर उन्लाई ३० दिन कारागार को सजाय तोकेको छ ।

ट्रम्प का चुनाव अभियान का उप सभापति रिग गेट्स ले मुलर बिशेष समितीलाई ढाटेको स्वीकार गरे पछि ३३ बर्षिय एलेक्स भ्यान डर जवान लाई$ २० हजार डलर समेत जरीवाना लगाईएको छ ।

कारागार पछि २ महिना सम्म को सुपरिवेक्षण पनि हुने छ भनि सिविएस समाचार ले लेखेको छ I

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...