
जन्मभुमिलाई माया गर्ने सबै नेपालीको परंपरा अनुरूप नेपाली नयाँ बर्ष तथा मितिनि लगाएको २०७५ सुखद अबसरमा फल्सचर्च बासीहरुले रमाइलो रमझम एक साँझ मनाएको कुरा भुवन प्रताप के.सीले इनेपलिज लाई बताए !
तस्बीर र भिडियो हेर्ने यहां क्लिक गर्नुहोस
फल्स चर्च भर्जिनियामा नेपाली नया बर्ष २०७५ को उपलक्ष्यमा पासा ब्याण्ड “को प्रस्तुति
Posted by Enepalese on Saturday, April 14, 2018


No comments:
Post a Comment