
नेपाली नयाँ बर्षको शुभ उपलक्ष्यमा डिसी महानगर क्षेत्रको चर्चित पासा ब्याण्ड (संगीत मण्डली) ले प्रस्तुति गर्ने भएको छ । उक्त ब्याण्डले वाशिंगटन डिसी को मुख्य शहर बीचमा संचालन मा रहेको थर्ड आई नामक रेस्टुरेन्ट (चमेना गृह) मा कार्यकम गर्ने भएको छ ।
डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई उक्त नेपाली नयाँ बर्ष २०७५ मनाउन सबैलाई आग्रह यसै बाट संदेश दिएका छन । पासा संगीत मण्डलीका मुख्य गायक आशिस भडेलले नेपाली समुदायलाई नेपाली गीतहरु द्वारा आफ्नो ब्याण्डले मनोरंजन प्रदान गर्ने भएकोले आफु तथा सपरिवार सहित आई दिनु हुन् अनुरोध गरेका छन् ।
कार्यक्रम अप्रिल १३ तारिख शुक्रबार साँझ ८ बजे देखि सुरु हुने छ ।
No comments:
Post a Comment