Monday, April 23, 2018

अन्जना सुवेदीको “कता कता हराए जस्तो लाग्छ” सार्वजनिक ! ​

संगितको क्षेत्रमा संघर्षरत पोखरेली गायिका अन्जना सुवेदीको आवाजमा रहेको “कता कता हराए जस्तो लाग्छ” बोलको गितको music video सार्वजनिक भएको छ ।

अपोस्टल रेकडिङ स्टुडियोमा रेकड गरिएको उक्त गितमा एक प्रेमीकाले पे्रमीलाई आफ्नो माया अर्पण गरेकी छिन् । रोम तामाङ्गको शब्द, संगित र एरेन्ज रहेको उक्त गितको music video अनिल शाहले खिचेका हुन् भने सम्पादन किशोर सुवेदीले र निर्देशन जय चापागाईले गरेका हुन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...