Tuesday, May 1, 2018

लामो समयपछि मिडियामा आए राजेशपायल, सेल्फीमा खोले व्यस्तताको राज (भिडियो)

काठमाडौँ । चर्चित गायक राजेश पायल राई डिसीनेपाल डटकमसंग पहिलो पल्ट डिसीनेपाल सेल्फीमा कुराकानी गरेका छन् । राई इज किङ्गले पनि चिनिने राजेश पायल चाडै एल्बम दर्शन नमस्ते ४ को गित रेकर्डिङ्गको लागि मुम्बई जाने भएका छन् ।

पाँच हजार भन्दा बढी गीतहरु रेकर्ड गरिसकेका राजेश पायल राई अमेरिका र न्युजिल्याण्डमा अन्तराष्ट्रिय सम्मान समेत हासिल गरिसकेका छन् ।
भिडियो हेर्नुहोस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...