नेपाली लोक संगीत भन्ने बित्तिकै कसलाई पो मन पर्दैन र ? मानिसलाई जिज्ञासा आउने अब यसले के भन्छ होला ? कुन चाईले बाजी मार्ल भन्ने कुराले लाइब दोहोरीको मोह बढ्दो छ अज त्यसमा आहिले धेरै सबैले मन पराउनु भयको लाइब लोकदोहोरी न एक मा आउदछ आझै यस्ता गीतमा सामाजिक बिषय भयमा झन् राम्रो र सबैले मनपराउदछन पोखरा मा बिगत उन्नाइस वर्ष देखि निरन्तर हुदै आयको पोखरा सडक मेलामा पनि यसरि नै लोकद्होरी पशुपति र माया को दोहोरीमा हानाहान भयो भिडीयो सहित
Tuesday, May 1, 2018
बुरुकबुरुक खाटमा उफ्रेने पशुपति
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment