Sunday, May 20, 2018

यो भाई पनि अशोक दर्जी जस्तै भाइरल हुने पक्का…सबैले हेर्नुहोला

पछिल्लो समय एउटा बालकको भिडियो युट्युबमा भाइरल भै रहेको छ । लमजुङको मध्येनेपाल नगरपालिका वडा नम्बर ७ का अनमोल घिमिरेले बाख्रो दुहुएको भिडियो भाइरल भएको हो  ।  उनले भिडियोमा घरको बाख्रो संग खेल्दै बाख्रो दुहुने प्रयत्न गरिरहेका छन्  ।  यो भिडीयो हेर्दा लाग्छ मानिस र पशुको सम्बन्ध कति घनिष्ठ छ भनेर हुन त घर पालुवा जनावर र हाम्रो सम्बन्ध नजिक हुनु सामान्य हो तर यो भिडियोमा हेर्नुहोस यी बालकले घरमा पालेको जनावर संग कस्तो सम्बन्ध बनाइरहेका छन्

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...