Sunday, May 20, 2018

पोइला गएकी श्रीमती संग भेट हुदा…………यस्तो भयो

गीतलाई जव सवाज जवाफ वा दोहोरो तर्फबाट गाइन्छ त्यस्ता गीतलाई लोक दोहोरी गीत भनिन्छ । दोहोरीमा विभिन्न पाटा हरू समेटिएका हुन्छन् ।
सोरठी, ठाडो भाका, कौडा, झ्याउरे, देउडा लगायत विभिन्न नेपालका भूभागहरूका गीत सँगित दोहोरी सैलीमा रहेका हुन्छन् अर्थात केटा अनि केटिका सवाल जवाफ हरू । यद्धपी प्रत्यक्ष-लाईभ- खेलीने दोहोरीमा हुने मजा रेकर्ड गरिएका दोहोरीमा नहुन सक्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...