Wednesday, May 2, 2018

युगान्डामा गरे एक नेपालीले आत्महत्या

कम्पला , युगान्डा ,अफ्रिकाको युगान्डामा कार्यरत , कुवाकोट – ३ , अन्धिघाट , स्याङ्जाका ४० बर्षका चिरन्जिबी पङ्गेनीले हिजो आत्महत्या गरेका छन ।

एनआरएनए युगान्डाका पुर्ब अध्यक्ष रमेश कंडेलका अनुसार उनको पोस्टमार्टमका लागि आफन्तको स्वीकृति पर्खिरहेको र युगान्डा प्रहरीले आबश्यक जाचबुझ गरिरहेको बुझिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...