Wednesday, May 2, 2018

सडकबाटै संगीत सिकेर सोझै सफल भएका अशोक दर्जी viral हुनुको रहस्य यस्तो छ !

झापा दमकका अशोक दर्जी पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेका छन् । आफ्नो प्रतिभा प्रस्तुत गरिरहेको भिडियो मार्फत उनी एकाएक चर्चामा आएका हुन् ।
दर्जीको अहिले युट्युवमा भाईरल नै बनेका छन् । काठमाडौँ आएर एउटा गीत रेकड गर्ने बित्तिकै उनी दर्जन भन्दा बढी  युट्युव ट्रेडिङमा आएका छन् । उनले काठमाडौँ पुतलीसडक स्थित स्टुडियो ९ मा “मन बिनाको धन ठुलो कि धन बिना को मन बोलको पहिलो गीत रेकड गराएका छन् ।
हेर्नुहोस सडकबाटै संगीत सिकेर सोझै सफल भएका अशोक दर्जी viral हुनुको रहस्य यस्तो छ ! कसरी भयो यस्तो ?   तलको भिडियोमा हेर्नुहोस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...