Thursday, May 24, 2018

सबैको दिमाग खराब गर्ने भाइरल शव्द ‘लउरल’

इन्टरनेटको दुनियाँमा अहिले एउटा शव्द भाइरल भएको छ। त्यो शव्द हो लउरल। यो शव्दले किन पनि चर्चा पायो भने कसैको कानमा यो शव्दको उच्चारण अर्कै सुनिन्छ। यहाँसम्म कि ट्विटरका ५लाख प्रयोग कर्ताले भोट नै हाले। ५३ प्रतिशत प्रयोगकर्ताले सही उच्चारण लउरल नै सुनेको बताए भने ४७ प्रतिशत प्रयोगकर्ताले यानी भन्ने सुने।

तपाई पनि सुन्नुहोस्  र जवाफ दिनुहोस् तपाईले लउरल सुन्नुभयो कि यानी?

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...