Tuesday, May 29, 2018

जीरो बाट हिरो भएको मान्छे म’ भन्दै मुकुन्दले पहिलो पटक फेसबुक लाईभ मार्फत यस्तो खुलासा गरे ? भिडियो

स्कटनेपाल, युके,

मुकुन्द घिमिरे काठमाडौंको रत्नपार्क छोडे पछि मुकुन्द सामाजिक संजाल फेसबुक र ट्वीटरमा सकृय भएका छन् । पछिल्ल्लो समयमा फेसबुक र ट्वीटर मार्फत राजनीतिक दलका नेताहरुलाई गालीगलौज गर्दै आएका मुकुन्दलाइ प्रहरीले हिरासतमा न लिएको पनि हैन।

एक समय रत्नपार्कमा ठूलै भिड जम्मा गर्ने मुकुन्द उनी अहिले सामाजिक सञ्जालको मार्फत विश्वव्यापी बनेका छन्। रत्नपार्कको रुखमा चढेर नानाभाती फलाक्ने उनको बानी अहिले त्यो स्थान परिवर्तन भएको हामी सबैले देख्न सकिन्छ ।

रुखबाट उनी सानो ल्यापटप हुँदै त्यस्ले ओगटने विशाल भूगोलमा छाएका छन् । फरक छ उनी पहिला कराउथे अर्थात भाषण गर्थे तर अहिले विचार प्रवाह गर्छन ट्वीटर मार्फत । शैली फरक भएपनि उनले उठान गर्ने विषय भने बडो गज्जबको छ ।
पछिल्लो समय जुन बेला रबि लामिलाछाने मिडियामा सक्रिय हुदै आए पछी पछी मुकुन्द उनको अलोचना गर्न पनि पछी हटेनन । आज भोलि उनि सामाजिक संजाल ट्वीटर र फेसबुक मार्फत आफ्नो स्टाटस सार्बजनिक गर्दै निकै चर्चामा आएका छन् ।

युटुबर अनलाइन मिडियाकर्मी हरुले पनि उनका आलोचनाका बिषय बस्तु लिएर धेरै भिडियो हरु सार्बजनिक गराएका छन् । आज उनी पहिलो पटक सामाजिक संजाल मार्फत लाइव आएका छन् ।

हेरौ उक्त भिडियोमा उनले के के भने भिडियो जस्ता को तस्तै ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...