Monday, May 28, 2018

१४ बर्षपछि फिल्म खेल्दै दमन रुपाखेती, उनले ‘मेरि बास्सै’मा मनमुटाब बारे यसो भने (भिडियो सहित)

ईटहरी/ हास्य जगतमा आफ्नो छुट्टै पहिचान बनाएर अनवरत रुपमा दर्शक हसाईरहेका हास्य कलाकार दमन रुपाखेती यतिबेला ठुलो पर्दाको फिल्ममा अभिनय गरिरहेका छन् । नेपाल टेलिभिजनबाट आउने हास्य टेलिफिल्म हाक्का हाक्की मा निर्देशकीय भूमिका निर्वाह गरिरहेको दमन ठुलो पर्दाको फिल्ममा भने १४ बर्ष पछि फर्किएका हुन् । हेर्नुस् उनि संगै गरिएको भिडियो कुराकानी ।
अर्को चर्चित हास्य टेलिफिल्म मेरीबास्सै जन्मदाता भनिएका केदार घिमिरे र सिताराम कट्टेल संग मनमुटाब भएको बिषयमा पनि खुलाशा गरेका छन् । उक्त भिडियोमा दमनले आफु केदार सितारामको गुरु भएको पनि बताएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...