Sunday, June 3, 2018

रुदै गुहार मागेको सिरियामा बेचीएकी नेपाली चेलीको हृदयविदारक भाइरल भिडियो थप अपडेट : भिडियो सहित

यूके,

बिगत लामो समय देखि इजराइलमा बस्दै आउनु भएको समाज सेवी शरिन ख्युङ्वा तामाङको नेपाली समाज प्रतिको आवाज आज भोलि सामजिक संजालको भित्तामा जति पनि सुन्न र देख्न पाइन्छ, त्यति मात्र हैन उनि सामाजिक अभियन्ता पनि हुन् भर्खरै उनले सिरियामा दलाल मार्फत बेचिएकी चेली कल्पना दर्जी उद्दार कार्यमा लागी परेकी छन् जसको घर धनकुटा मोतिढुङ्गा हाल महालक्ष्मी नगरपालिका ९ हो आमा बितिसकेको र पिडित चेलीका बाबा टिक बहादुर दर्जी हुनुहुन्छ र शरिन को अनुसार दिदी कुवेतमा छिन।

कल्पना दर्जीको सिरियाबाट उद्दारको लागि गुहार मागी रहेको भिडियो भाइरल भए पछी शरिन ख्युङ्वा तामाङ चुप लागेर बस्न सकिनन् र उनले सामाजिक संजाल मार्फत कलपना लाइ कसरी उदार गर्ने बिषय वस्तुलाइ लिएर लागी परेकी छन । चेलीको यो आवाज रबि लामिछाने संग पुगे पछी उनले हिजो को सिधा कुरा जनता संग प्रोग्राम मार्फत पिडित चेलीलाइ नेपाल पुराउने बाचा पनि गरेका छन्।

शंरिनको अनुसार पिडित चेलिको पूरा बिवरण सहित घरपरिवार नाजुक भएको अवस्थामा छिमेकी र दलित संजालको मुख्य्व भुमिका र जिम्मेवारी भन्दै शंरिनले लाइव भिडियो मार्फत यो जानकारी दिइन भिडियो हेरौ !

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...