Friday, June 1, 2018

पाल्पा दुर्घटनाप्रति काँग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ, १८ जेठ । नेपाली काँग्रेसले शुक्रबार बिहान पाल्पामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

सभापति शेरबहादुर देउवाले घटनामा दुःख व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्यभालको कामना गरेका छन् ।

बिहान तानसेनबाट रामपुर जान लागेको लु १ ख ९७५ नं. को यात्रुवाहक बस रम्भा गा.पा.—४, होमिनमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...