Monday, October 26, 2015

छोराको कुटपिटबाट बाबुको मृत्यु

hatyaबनेपा, १० कात्तिक । काभ्रेपलाञ्चोकको देवीटार गाविस–८ स्थित चमारेडाँडामा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ ।

घरायसी झगडाले उग्र रुप लिँदा २० वर्षीय छोरा विजय तामाङले करिब ४३ वर्षीय गणेशबहादुर तामाङलाई गएराति कुटपिट गर्दा मृत्यु भएको काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

हत्या गरेर फरार भएका विजयलाई सोही गाविस–१ बाट पक्राउ गरी हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...