Thursday, October 29, 2015

नन्दकिशोर पुनलाई उपराष्ट्रपति उम्मेदवार बनाउने एमाओवादी निर्णय

Nandakishwor Pun "Pasang" pic taken on sep 2,2006काठमाडौँ, १३ कात्तिक । एकीकृत नेकपा (माओवादी)ले स्थायी समिति सदस्य नन्दकिशोर पुनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा आज बिहान बसेको स्थायी समिति बैठकले नेता पुनलाई उपराष्ट्रपति पदमा उम्मेदवारी उठाउने सर्वसम्मत निर्णय गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।

स्रोतका अनुसार एमाओवादी अध्यक्ष दाहालले नेता पुनलाई नै उपराष्ट्रपति बनाउने प्रस्ताव गर्नुभएकामा सबै नेताले समर्थन जनाउनुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...