शनिबार हुने खेलमा कालेम्पुङ्ग फुटबल क्लब भारत र कनकाई खेलकुद प्रतिष्ठान (कासा)–११ झापा बीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
स्थानीय कनकाई उच्च माविको खेलमैदानमा भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टले समुद्घाटन गरे । प्रमुख अतिथि विष्टले युवाहरुको सृजनात्मकतालाई बढावा दिँदै उनीहरुलाई विकासको बाटोमा लैजानुपर्ने बताएका थिए । विष्टले खेलको माध्यमद्वारा युवाहरुको एकता र परिचालनका लागि भूमिका खेलेकोमा सुरुङ्गा जेसीजलाई धन्यवाद दिएका छन् ।
No comments:
Post a Comment