Sunday, November 29, 2015

हात्तीको आक्रमणबाट एकको मृत्यु

dhurbe-hatti

हेटौँडा, १४ मङ्सिर । मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने धियाँल गाविस वडा नं ५ विजय बस्तीमा गएराति जङ्गली हात्तीको आक्रमणबाट सोही वडा बस्ने ५० वर्षीय जीतबहादुर वम्जन लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

सो जङ्गली हात्ती मध्यवर्ती आरक्ष वन्यजन्तु चारकोसे झाडीबाट आएको स्थानीय प्रहरीले जनाएको छ । वम्जन शौचालय गर्न बारीमा निस्किँदा उक्त आक्रमणमा परेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...